यी हुन् चाँंगुनारायण नगरपालिकाका बाढी र डुवानका जोखिमयुक्त क्षेत्रहरु


असार २९, २०८२, आइतबार | साँझ ०६:१२ बजे | 255


यी हुन् चाँंगुनारायण नगरपालिकाका बाढी र डुवानका जोखिमयुक्त क्षेत्रहरु

(जिल्ला विपद व्यवस्थापन समिति भक्तपुरको आइतबारको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीले प्रस्तुत प्रस्तुतीकरणको आधारमा) 
नेपाल इन्जिनियरिङ्ग कलेज देखि नील बाराहीसम्म, राक्का गाँउ, बेँसी 
कैलास नगर, काशाङ, बचेपाटी क्षेत्र, दुवाकोट मोड, गाख्रु क्षेत्र, असल छिमेकी,
मूला खोला वरीपरिका बस्तीहरु, खस्याङ्ग खुसुङ्ग खोलाको किनार पुल नजिक, भक्तपुर र चा.न.पा ३ को सीमाना
कुइकेल गाँउ, मगर टोल, प्रगति टोल, इन्द्रेणी पूल, साँखु पुलको नयाँ बस्ति, खुलाल टार झोलुङ्गे पुल, व्यासी कापाहिटी हलचाप नयाँ बस्ति 
छालिङ्ग क्यूमेड एरिया, छायाँ बस्ति, दोभाने, पिखेल, गुसिटार 
तेलकोट पंचकन्या आ.वि आसपास एरिया, नगरकोट फेदी बास्तोला नगर, साविक ४ लामा टोल 
काभ्रे खोल्सा, पदाली खोला,बागेहिटी खोल्सा, मणिकर्णिका एरिय, गुरुङ गाउँ, घट्टे खोला असर गर्ने ठाँउ, मुल साँघु र  नयाँ बस्तीका स्थान
घट्टे खोला र चिम्सिखोला, विन्दवासिनी मन्दिर क्षेत्र, दुलालगाँउ ठुलो खोला, सितेको खोला 
खोटी खोला देखि दोभान खोला सम्म, 
ताथली ९ , सुडाल ८ को सुइटी खोला तब्या खुशी हुदै हनुमान्ते भनपा महेश्वरी सम्मको करिडोर क्षेत्रका कृषि क्षेत्र र आवासीय क्षेत्र , उद्यागे आदी ।
 

Comments