अनुगमनमा सक्रिय चाँगुनारायण नगरपालिका, थप ५ उद्योगको लिइयो नमुना
प्रदिप ढकाल भक्तपुर श्रावण ११, चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित खानेपानी उद्योगहरूको अनुगमन अभियान आज पनि जारी गरेको छ। अनुगमन टोलीले आइतबार झौखेलका पाँचवटा थप उद्योगको अनुगमन गरी पानीको नमुना संकलन गरी नगरपालिकामा परिक्षणका लागि पठाएको छ ।आज अनुगमन टोलीले जी.आर. ड्रिंक्स प्...