भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदबार सिफारिसः कोको परे ?
पुष ११, २०८२, शुक्रबार | राति ०८:४६ बजे | 550
भक्तपुर । फागुन २१ हुने चुनावमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरले उम्मेदबार सिफारिस गरेको छ । सिफारिस अनुसार भक्तपुर क्षेत्र नं १ मा तीन जना र २ मा दुई जना रहेका छन् ।
क्षेत्र नं १ मा पहिलोमा सुदर्शन पराजुली, दोश्रोमा हरिराम लवजू र तेश्रोमा सुनिल गोठे रहेका छन् । क्षेत्र नं २ मा भने पहिलोमा रामप्रसाद सापकोटा र दोश्रोमा श्यामसुन्दर वस्नेत रहेका छन् ।
