भक्तपुर २ मा ३२ को उम्मेदबारी (नामावलीसहित)


माघ ६, २०८२, मङ्गलबार | राति ०८:५७ बजे | 480


भक्तपुर २ मा ३२ को उम्मेदबारी (नामावलीसहित)

भक्तपुर । भक्तपुरका दुई क्षेत्रमा ५७ उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जनाको उमेद्वारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
क्षेत्र नं २ मा उम्मेदवार 
नेपाली कांग्रेसका कबिर राणा
एमालेका महेश बस्नेत
नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य
नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा
राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्री 
राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम थापा
आम जनता पार्टीकी देव कुमारी शाह
उज्यालो नेपाल पार्टीका जितराम लामा
नेपालका लागि नेपाली पार्टीका राजेश बाडे
मंगोल नेशनल अर्गनाइजेसनका पेम्वा घले
श्रम संस्कृति पार्टीका अर्जुन बासु
जसपा नेपालका नविन श्रेष्ठ
नेकपा माओवादीका प्रकाशराज ढुंगेल
त्रिमुल नेपालका राकेश श्रेष्ठ
नेकपा संयुक्तका लोककृष्ण दाहाल
प्रगतीशिल लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी
नेपाल जनसेवा पार्टी जानुका पाठक
स्वतन्त्र उम्मेदबारहरु
प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ, सुर्वण थापा, साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मि बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की,मनोज लामा।
 

Comments