भक्तपुर १ मा २५ को उम्मेदबारी (नामावलीसहित)
माघ ६, २०८२, मङ्गलबार | राति ०९:२७ बजे | 305
भक्तपुर । भक्तपुर क्षेत्र नं १ कुल २५ जनाले उम्मेदबारी दर्ता गराएका छन् । यो क्षेत्रमा भक्तपुर नगरपालिका र चांँगुनारायण नगरपालिकाका सवै क्षेत्रहरु पर्दछन् ।
उम्मेदबारहरु
नेपाली कांग्रेसका किरण न्यौपाने
नेकपा एमालेका सोम प्रसाद मिश्र
नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजु
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल
राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित
राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का
आम जनता पार्टीका देबेन्द्र ठाकुर
उज्यालो नेपाल पार्टीका रमेश बल्ल
राष्ट्रिय जनमोर्चाका इश्वरी प्रसाद पैयानी
मितेरी नेपाल पार्टीबाट सावित्री न्यौपाने
नेपालका लागि नेपाली पार्टीका दिपक पोखरेल
जसपा नेपालका श्यामसुन्दर शिल्पकार
नेकपा माओवादीका चन्द्रमान कोजु
श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु
नेकपा संयुक्तका दामोदर काफ्ले
प्रगतीशिल लोकतान्त्रिक पार्टीका रबि खाइजु
स्वतन्त्र उम्मेदबारहरु
बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदिप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु, सुजिता बुढाथोकी
