समाचार

यसकारण थप्याथप्यै भएको हो लकडाउन

सरकारी तहमा कोरोना भाइरस संक्रमण कम गराउन लगाइएको लकडाउन कति समयमा खुल्ने र खुलाउने विषयमा छलफल हुँदा सुरक्षा निकायका अधिकारीहरू तत्काल लकडाउन खुलाउने पक्षमा छैनन्।