हरि मञ्जुश्रीका जागरण गान पुस्तक सार्वजनीकीकरण
चैत १४, २०८२, शनिबार | राति ०९:०१ बजे | 50
डा. इन्दुल के.सी. ज्यूले लेख्नु भएकको हरि मञ्जुश्रीका जागरण गान पुस्तक आज मिति २०८२ चैत्र महिना १४ गते शब्दयात्रा तिर्थधाम निलकण्ठेश्वर धाम बनेमा स्थित सभावनमा भब्य कार्यक्रम सहित चाँगुनारायण साहित्य समाजका अध्यक्ष श्री लालबहादुर भुजेलले यस पुस्तकको सार्बजनीकरण गर्नु भयो र सो सभाका सभापती श्री कालिका त्रिपाठी पन्तज्यू हुनुहुन्थ्यो । शब्द यात्रा संस्थाका संस्थापक श्री हरि मञ्जुश्रीले रचना, संगित तथा गायण गर्नु भएको विभिन्न १० वटा गीतहरु बारे डा. इन्दुल के.सी. द्धारा समिक्षा गर्नु भएको यस पुस्तक हो । यस पुस्तकमा उक्त गानहरुसंग सम्बन्धित आवद्ध स्तम्भहरु निम्न अनुसारको छ ।
