साहित्य

यमलोकको यात्राबारे भक्तपुरमा चर्चा

भक्तपुर । भक्तपुरका श्रीराम खाइजूद्धारा लिखित यमलोकको यात्रा पुस्कतबारे शुक्रबार भक्तपुरमा परिचर्चा गरिएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनाक भक्तपुरमा भएको कार्यक्रममा विभिन्न राजनीतिक तथा अन्य व्यक्तित्वहरुले पुस्तकबारे चर्चा गरे ।  बागमती प्रदेशका सांसद देवेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका न...