मेराे भाइको ४५ दिन ...
साउन २१, २०८२, बुधबार | विहान १०:२६ बजे | 355
कुमार लघु ,ख्वप
कुनै काम पर्दा अचानक दाइ भनेर मेरो पसलको अगाडि टुपुलक्क आउँथ्यो । दाइ चिया पिउनु भयो ? भने, मसित भाईको सोधाई हुन्थो । आजकल त्यो भाइ गाईगुई र फोन पनि आउन छाड्यो शुन्यूता छायो । मेरो परिवारमा खडेरी परेको छ । मन आलस्य भएको छ। यसो हाम्रो घर परिवारको वारेमा छलफल हुँदा गहकिलो सरसल्लाह दिन्थो । अब त्यो गहकिलो सुझावको कमि हुने भयो । कहिले त खेतबालि हेर्न आएको भनी आउँनु हुन्थो । केही बेर मेरो र म बसेको पसल अगाडिको मेचमा बसी रहन्थो । मैले पनि बाबू घर खेत र समसामयिक विषयमा छलफल गर्ने हुन्थो । दाजु भाईको छलफलमा समय मिलाई आउथो । उसको परिवार हाम्रो व्यासी टोलवाट भक्तपुर जिल्लाको गठ्ठाघरमा वसाई सरेको करिव दुई वर्ष हुन लागेको छ । त्यो भाइ जतिसुकै दु:ख सुख भए नि मलाई दु:ख बिसाउन आएको थिएन् । उसमा सहने र धैर्यता गर्ने बल र आत्मा नियन्त्रण गर्ने साहसपक आँटको थियो । त्यो भाईको उपचारको क्रममा आँसु र दु:ख लुकाई आँखा नभिजेको दिन थिएन् । कसैल कसैलाई मैले यिो गरे उसो गरे भनी रहने कुरा पनि होईन् । समय नपुग्दै हामीवाट खोसेर लगेर हाम्रो रूवायो । उसवाट मैले कुनै नोकसान र किफायतको गुनासो सुन परेन् । यो वर्षको देवाली पूजाको दिनमा गठ्ठाघरवाट मोटर साईकल चढेर आए । हामी दाजु भाईहरू विभिन्न पूजाको निम्ती काममा व्यस्त थियाै । मेरो आमाले म तिर आएर बाबू न्हुछेकुमारलाई कम्मरमा दुख्यो रे बाबू भनी आमाले भनेको स्वर आज पनि हिजो जस्तो लागिरहेको छ । ल ल उसलाई कोठामा आराम गरि राख् भन्नू भनेको थिए । आज पनि आरामै हो जस्तो लाग्छ । भोजको दिन देवाली पूजाको दिन देउताको मन्दिरमा पनि आउन सकेन तै पनि वेलुका भेट गरे के भयो बाबू भनी सोधे उसले फेरी आमाले नै भनेको कुरा भन्नू भयो । ल जचाउनु आराम गर्ने भन्ने वाटचिट गरेको थिए । देवालीमा पहिले जस्तै सहेर होला आउने जाने चलेकै थियो । रोगको ज्ञाता आफ्नो रोगको वारेमा सबैले जोगेर खानेकुराहरू खाने पिउने गरेकै हुन्छ भनेर बसेका थियाै । देवाली त्यो भाईलाई त्यही गठ्ठाघरमा लागेर र घर आवास पनि कूल देवताले सजाउने कुरा हामीहरू राखेर नै देवाली पूजाको पालो लानलाई निर्णय गरेर उसैलाई पालो लगेको थियो । कूल देवता पनि हामी दाजु भाईहरू लगेर गठ्ठाघरमा पु-र्याई जिम्मा लगाई खानपिन गरेर हामी अलि हतारमा फर्केका थियाै । त्यसको केही दिनमा माईलाे भाईले अस्पतालमा भर्ना गरेर आएको कुरा सुनाएको थियो । ल उपचार हुन्छ नि भनेर बसेको थिए । चार पाँच दिन पछि फेरि टिचिङ्ग लग्यो भनेर कु,ा माईलो र कान्छो भाइ दिल कुमारले भन्न आयो । ल अब त भेटघाट गर्न जान्नु पर्छ भनृर मन कुरा खेल्न थालेको अहिले पन याद आईरहेको कुरा म तपाईहरूलाई बताउन यो लेख लेखेर बसेको छु । हिजो मात्र ४५ दिनको काम सकियो । भई बहिनीहरू रोगवाट तिमी हामी सबै नेपालीहरू सर्टक हुन सिकाै । यति भनेर आजलाई विदा भए । मेरो भाईको हिजो ४५ दिनको कार्यक्रम सम्पन्न भयो । समष्ट सहयोगी हातहरूलाई धन्यवाद ।
२०८२/०४/२१ गते भक्तपुर
