काठमाडौमा भूकम्पको महशुशः केन्द्रविन्दु चीन


चैत १२, २०८१, बुधबार | दिउँसो ०१:१९ बजे | 90


काठमाडौमा भूकम्पको महशुशः केन्द्रविन्दु चीन

चीन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटको समयमा चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

Comments