भक्तपुरको हनुमन्ते खोलामा झरयो ट्याक्सी


माघ १४, २०८१, सोमबार | दिउँसो १२:४७ बजे | 15


भक्तपुरको हनुमन्ते खोलामा झरयो ट्याक्सी

भक्तपुर । भक्तपुरको हनुमन्ते खोलामा सोमबार ट्याक्सी खसेको छ । दधिकोट र मध्यपुर थिमिको सिमानामा रहेको हनुमन्ते खोलामा दिउँंसो ट्याक्सी खसेको हो । दुर्घटनामा परेर ट्याक्सी चालकको टाउको फुटेको जनाइएको छ । 
ट्याक्सी खोलाको वीचमा पुगेको छ । ट्याक्सी कसरी खस्यो त्यसबारे विस्तृत विवरण आउन बाँंकी नै छ । तस्वीर ः सामाजिक सञ्जाल 

Comments