अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर
अपहरण तथा शरीर बन्धक कसुरका प्रतिवादी पक्राउ भक्तपुर, चैत २० — अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मकवानपुर गढी गाउँपालिका–३ निवासी ५३ वर्षीय दीपक खड्कालाई काठमाडौं महानगरपालिका–८ गौशालाबाट नियन्त्रणमा...