थिमिमा नयाँं प्रहरी प्रमुखः यस्तो रहेछ प्रश्नपत्र आउट घटना


बैशाख २२, २०८२, सोमबार | विहान ०७:३२ बजे | 90


थिमिमा नयाँं प्रहरी प्रमुखः यस्तो रहेछ प्रश्नपत्र आउट घटना

मध्यपुर थिमि । महानगरीय प्रहरी बृत थिमिको नयाँं प्रमुखका रुपमा नवराज ढुंगाना सरुवा भइ आएका छन् । नयाँ प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले सोमबार पत्रकारसँंग परिचय कार्यक्रम गरेका छन् । बृत डिएसपीको नेतृत्वमा हुने गर्दछ । 
प्रश्नपत्र आउटबारे उहाँंकै शव्दमा 
घटना सार्वजनिक भएपछिको टोलीमा म पनि गएको थिएँं । टोलीले सिसिटिभी फुटेज हेरयो । त्यसपछि विद्यार्थी पता लगाइयो । यसपछि विद्यार्थीलाई परीक्षा सकेपछि बोलाइयो । उसँंगको मोवाइल हेरियो । 
घटना विवरण अनुसार वच्चाले परीक्षाको अघिल्लो दिन विहान ९ः५६ मा प्रश्नपत्रको नमूना मोवाइलमा पाएको रहेछ । त्यसपछि उसैले साथीहरुलाई सेयर गरेको रहेछ । तर आउट भएको प्रश्नपत्र र परीक्षामा आएको प्रश्न हेर्दा उही देखिएन । 
भडियो हेर्न चाहनुहुन्छ भने युटयुव Abcdkhabar मा गएर हेर्नुहोला । 
 

Comments