"हामीले सोचेभन्दा धेरै उत्कृष्ट पाएँ!" — हिमाल कलेजप्रति अभिभावकहरूको विश्वास दिन प्रतिदिन बढ्दो


असार २४, २०८२, मङ्गलबार | दिउँसो ०३:०४ बजे | 360


"हामीले सोचेभन्दा धेरै उत्कृष्ट पाएँ!" — हिमाल कलेजप्रति अभिभावकहरूको विश्वास दिन प्रतिदिन बढ्दो

पोखरा, अषाढ 

हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखरा ले कक्षा ११ भर्नाको दोस्रो चरणका क्रममा सञ्चालन गरिरहेको अभिभावक तथा विद्यार्थी लक्षित कार्यक्रमहरूमा देशका विभिन्न भागबाट अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। अभिमुखिकरण, काउन्सेलिङ र कलेज अवलोकनपछि अभिभावकहरूले कलेजप्रति उच्च सन्तुष्टि व्यक्त गर्दै विभिन्न सकारात्मक अभिव्यक्तिहरू दिएका छन्।

 भन्नुहुन्छ, अभिभावकहरू:

 रामप्रसाद पराजुली – पामे
"छोरोको भविष्य सुरक्षित हुने अनुभूति भयो, यहाँको सिकाइ र व्यवहारिकताले विश्वस्त बनायो।"

 केशव सुनार – बागलुङ
"पढाइसँगै presentation, leadership, र exposure दिने ठाउँ खोज्दै थियौं — यहाँ सबै पायौं।"

 मुखबुल मियाँ – स्याङ्जा
"सस्तोमा गुणस्तरीय शिक्षा, काम गर्ने मौका, अनि प्रमाणपत्र पनि पाइन्छ भने किन नपठाउने?"

 किशोर श्रेष्ठ – पर्वत
"पढ्न मात्र होइन, सिक्न र बढ्न चाहने विद्यार्थीका लागि उपयुक्त कलेज यही हो।"

 प्रिय गुरुङ – म्याग्दी
"शिक्षकहरूको आत्मीयता र व्यवस्थापनको सक्रियता देख्दा सन्तोष मिल्यो।"

 लक्ष्मण थापा मगर – तनहुँ
"इंटरन्सिपदेखि खेलकुदसम्म, यहाँ सबै कुरा विद्यार्थी केन्द्रित छन्।"

 हिमाल कलेजका ६ उत्कृष्ट विशेषताहरू:

 किफायती शुल्कमा गुणस्तरीय शिक्षा
 अनुभवी र प्रेरणादायी शिक्षक टिम
पढाइसँगै Part-time Job र Field Visit को अवसर
 Internship कार्यक्रम + प्रमाणपत्र
 खेलकुद तथा अतिरिक्त गतिविधिमा जोड
 व्यवसायिक, व्यावहारिक र करियर-ककेन्द्रित पाठ्यक्रम

 २०% देखि १००% सम्म छात्रवृत्ति र प्रारम्भिक भर्नामा विशेष छुट उपलब्ध छ।

अझ धेरै अभिभावकहरूका यस्तै सकारात्मक भनाइहरू प्राप्त भइरहेका छन्।
हिमाल कलेजप्रति बढ्दो विश्वासले भर्ना प्रक्रिया झनै उत्साहजनक बनेको छ।
 

Comments