शिक्षा

सन्तति आविमा शुभकामना आदानप्रदान

भक्तपुर, असोज ५। सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयमा विजया दशमी २०८२ को अवसरमा आइतबार शुभकामना आदानप्रदान गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यप्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर वृद्धिसँगै बालबालिकालाई खेलकुद र अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रतिभा प्...