Himal College of Management ले भारतबाट अन्तर्राष्ट्रिय अवार्डसहित छात्रवृत्ति योजना अझै एक हप्ता लम्ब्यायो


असार २८, २०८२, शनिबार | दिउँसो १२:३३ बजे | 195


Himal College of Management ले भारतबाट अन्तर्राष्ट्रिय अवार्डसहित छात्रवृत्ति योजना अझै एक हप्ता लम्ब्यायो

पोखरा — व्यवसायिक र व्यवस्थापन शिक्षामा उत्कृष्ट योगदानका लागि Himal College of Management ले हालै भारतबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। यसै क्रममा, विद्यार्थीहरूलाई थप अवसर दिनका लागि कलेजले घोषणा गरेको विशेष छात्रवृत्ति योजना अझै १ हप्ता कायम राख्ने निर्णय गरेको छ।

कलेज प्रशासनका अनुसार, यो योजना अन्तर्गत भर्ना हुने विद्यार्थीहरूले विशेष छुट र सुविधाहरू पाउनेछन्। व्यवस्थापन र होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले, भविष्यमा समेत यस्तै अवसरहरू ल्याउँदै जाने प्रतिबद्धता जनाएको छ।
 

Comments

ताजा खबर