शिक्षा

ईप्सन वादविवादमा यूनिटी र क्वालिटी विजयी

भक्तपुर/साउन २२; एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर) को कार्यक्रम वादविवाद प्रतियोगिता सुर्यविनायक वडा ३ बालकोट भक्तपुरमा रहेको ईडेन गार्डोन ईङ्ग्लिस स्कुलको आयोजनामा सम्पन्न भको छ। छात्रहरुका लागि ‘शिक्षाको उदेश्य प्राप्ताकं होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्...