सन्तति आविमा गुरु पूर्णिमा


असार २६, २०८२, बिहीबार | राति ०७:०९ बजे | 150


सन्तति आविमा गुरु पूर्णिमा

भक्तपुर, असार २६ । भक्तपुर सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयमा विद्यार्थीहरूले बिहिवार गुरु पूर्णिमा मनाईयो । विद्यार्थीहरूले संचालन गरेको उक्त कार्यक्रममा गुरुहरुप्रति सम्मान प्रकट गर्दै विभिन्न नाचहरुद्वारा गुरुहरुलाई मनोरञ्जन प्रदान गरिएको थियोे ।

Comments