नेक्सा (NECSA) काे शैक्षिक मेला आगामी नाेभेम्वर 8 तारिखमा एभरेष्ट हाेटल नयाँ बानेश्वरमा हुने

कार्तिक १५, २०८२, शनिबार | राति ०९:१४ बजे | 85

नेक्सा (NECSA) काे शैक्षिक मेला आगामी नाेभेम्वर 8 तारिखमा एभरेष्ट हाेटल नयाँ बानेश्वरमा हुने

समाचारदाता-प्रताप राना

 काठमाडौ, १५ कार्तिक

हार्दिक हाेटल बागबजारमा नेपाल  नेपाल शैक्षिक परामर्श सेवासंघ Necsa ले नेपाल कै पहिलो काेरिया शैक्षिक मेला आगामी नाेभेम्वर 8 तारिखका दिन एभरेस्ट हाेटल नयाँ बानेश्वरमा विहान १० बजेदेखि ५ बजेसम्म संचालन हुने नेक्साका अध्यक्ष संताेष खनालले आज एक समारोहमा प्रेस विज्ञप्ति मार्फत संचारकर्मिहरूलाई जानकारी गराईएकाे छ।

Comments