फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
सत्यराम कासिछ्वा भक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा संचालित भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार पुरस्कार वितरणसहित समापन भएको छ । प्रेम सुवालल...