खेलकुद

विनायकमा वार्षिक खेलकुद मेला

शिक्षा जीवनका लागि र खेलकुद अनुशासनका लागि भन्ने मान्यता अनुरूप संस्कार र अनुशासन सहितको सर्वाङ्गिण विकासको शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ माघ १३ गतेदेखि १५ गतेसम्म प्रतियोगितात्मक खेलकुद मेला कार्यक्रमको आयोजना गर्यो। कक्षा ११ र ...