विनायकका तुलज प्रजापति अन्तर्राष्ट्रय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा छनौट हुन सफल
मध्यपुर ठिमी भक्तपुर शिक्षाका साथसाथै विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका मेधावी छात्र तुलज प्रजापति हेटौडामा सम्पन्न राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा च्याम्पियन भई अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताका लागि छनौ...