मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन


जेठ ३१, २०८३, आइतबार | राति १०:४६ बजे | 35


मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन

ठिमी नगरपालिकाका मध्यपुर सिटोरियो कराते डोजोद्वारा आयोजित मेयर सुरेन्द्र श्रेष्ठज्यूले उद्घाटन गर्नुभएको मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ प्रतियोगितामा विनायक शिक्षा निकेतनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरिएको छ।

???????? ???? प्रिन्स श्रेष्ठ — -३५ केजी ब्वाइज कुमितेमा रजत पदक ???? वैभव श्रेष्ठ — -२५ केजी ब्वाइज कुमितेमा कांस्य पदक ???? सोयाना गोर्खाली — -३० केजी गर्ल्स कुमितेमा कांस्य पदक विनायक शिक्षा निकेतनले Best Discipline Team Trophy पनि प्राप्त गर्न सफल भयो। विद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले सबै विद्यार्थीहरूलाई उनीहरूको मेहनत, अनुशासन र उत्कृष्ट सफलताको लागि हार्दिक बधाई तथा शुभकामना दिन्दै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न शुभकामना दिनुभयो।

Comments