खेलकुद

बागमती प्रदेश बक्सिंगमा थापामगर

काठमाण्डौं, २६ बैशाख । बागमती प्रदेश बक्सिङ्ग संघको दोश्रो बार्षिक साधारण सभा तथा निर्वाचन अधिवेशनबाट आठौं साफका गोल्डमेडलिस्ट रामचन्द्र थापामगरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गर्यो । जसमा उपाध्यक्षमा अनिल प्रसाद दाहाल, सचिव रामकृष्ण प्रजापति, कोषाध्यक्षमा नयन बहादुर भण्डारी, सदस्यहरुमा अनु...