भनपा १० मा शिविरः ९३ जनाले पाए सेवा 


मंसिर १३, २०८२, शनिबार | दिउँसो ०३:३१ बजे | 170


भनपा १० मा शिविरः ९३ जनाले पाए सेवा 

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक भक्तपुरको आयोजनामा शनिबार वडामा पाठेघरको मुखको क्यान्सर तथा स्तन परिक्षण शिविर सम्पन्न भएको छ । शिविरको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गरिन् । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक भक्तपुरका वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखालगायले स्वास्थ्य क्षेत्रका विभिद् विषयहरुमा चर्चा गरे । शिविरमा ९३ जनाले सेवा लिएको जनाइएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भनपा १० मा शिविरः ९३ जनाले पाए सेवा 

Comments