डढेलो ( प्रतिकार्य) नियन्त्रण फिल्ड अभ्यास तालिम सम्पन्न
भदौ २४, २०८२, मङ्गलबार | दिउँसो ०१:५५ बजे | 4055
फरेस्ट एक्सन नेपालको आयोजनामा दोलखा जिल्ला सैलुङ गाउपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष झम्क बाहादुर कार्कीको प्रमुख आथितेतामा बागमती प्रदेश बन मन्त्रालयका अधिकृत गगन सर्मा, सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोकका उपाध्यक्ष एबम डिभिजन बन कार्यलयबाट परिचालित हरित स्वयंसेवक सम्योजक शारदा प्रसाद चालिसेको विशेष अथिती आथितेतामा फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता मदन बत्स्यल सब डिभिजन बन कार्यलय सैलुङका अधिकृत दिपेन्द्र चौधरीको अथिती आथितेतामा सल्लेरी सामुदायिक बन समुहका पदाधिकारीहरु उपभोक्ताहरुकोको सहभागितामा वडा नम्बर ४ माघा पौवा माबन डढेलो ( प्रतिकार्य) नियन्त्रण फिल्ड अभ्यास तालिम सम्पन्न भएको छ । तालिम को प्रशिक्षक गगन सर्मा ले बन डढेलो नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो भने अर्का प्रशिक्षक मदन बत्स्याल ले डढेलो नियन्त्रण सम्बन्धी सुरक्षा र स्वस्थ उपकरण सम्बन्धी को बिषय मा सह भागी हरु लाई प्रशिक्षण दिनु भएको हो ।फिल्ड अभ्यास प्राक्टिकल प्रशिक्षक शारदा प्रसाद चालिसे ले उपकरण हरु प्रयोग गर्ने सम्बन्ध मा अग्नि नियन्त्रण गर्दा अपनाउनु पर्ने सुरक्षा को बिषय मा फिल्ड मै डेमो प्राक्टिकल गराउनु भएको थियो । सह भागी हरुले उत्सुकता का साथ तालिम भर प्रशिक्षण लिएका थिए ।फरेस्ट एक्सन नेपाल का डाइरेक्टर रावल कार्की ले तालिम मा सहभागी हरु लाई धन्यवाद दिदै यो तालिम ले बन डढेलो नियन्त्रण गर्न मद्दत पुग्ने कुरा abcd खबर डट कम लाई बताउनु भयो ।
