अर्थ

उवासंघ खैरहनीका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा 

भक्तपुर । उद्योग वाणिज्य संघ खैरहनीका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् ।  उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो । भ्रमणमा आएका उद्योग वाणिज्य संघ खै...