सकियो लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८२÷०८३ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खर्बुजाले जेनजी अन्दोलनबाट उत्पन्न राजनिति...