अर्थ

सुमधुर साकोसको १७ औं साधारण सभा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिका हर्षचोकस्थित सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले सहकारी एउटा महान संस्था हो । यो व्यक्तिसँग, व्यक्तिको भावनासँग, समुह, सम...