अर्थ

सिम्रिक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे उक्त सहकारीको सभाकाे उद्घाटन संस्थाका अध्यक्ष रमेश न्हेम्हाफुकीले गरेका थिए ।  कार्यक्रममा सहकारीका सचिव हरिसुन्दर छुकांले संस्थाको वार्षिक प्रतिवेदन, काेषाध्य...