सिद्धार्थ पब्लिकको अभिभावक दिवस सम्पन्न
माधव घिमिरे 'अटल' सिद्धार्थ पब्लिक एकेडेमीको वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम राजधानीस्थित सांस्कृतिक संस्थानमा सुसम्पन्न भएको छ । वरिष्ठ संस्कृतिविद् तथा विद्वत् व्यक्तित्व प्रा•डा• प्रेमकुमार खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राइजिङ एकेडेमीका प्राचार्य कुमार ...