अर्थ

एक महिने ब्युटी पार्लर तालिम सम्पन्न:  सीपलाई व्यवसायमा बदल्न जोड

  उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा संचालित १ महिने आधारभूत ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा संघलाई आभार व्यक्...