वासिङ मेसिनको सोडा बनाउने तालिम सम्पन्न
भक्तपुर, जेठ २८ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिको आयोजनामा बिहीबार वासिङ मेसिनमा प्रयोग हुने सोडा बनाउने तालिम सम्पन्न भयो । संस्थाका कार्यबाहक अध्यक्ष तथा कार्यक्रम सभापति न्हुछे बहादुर प्रजापतिले तालिम तालिमको लागि मात्र नभई बजारमा पाइने सामाग्री सहज सस्तो रूपमा बनाउने सक्ने...