दुर्गा प्रसाईं पक्राउ


चैत २७, २०८१, बिहीबार | दिउँसो ०३:४० बजे | 110


दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।

Comments