नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि ४ नं. वडाकाे दाेश्राे सम्मेलन सम्पन्न
बैशाख २४, २०८२, बुधबार | साँझ ०४:११ बजे | 205
इन्द्रायणी मन्दिर परिसरमा भएकाे उक्त सम्मेलनकाे केन्द्रीय सल्लाहकार कृष्णलाल गाेजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्क्रममा भक्तपुर ईन्चार्ज दिलिप कु. प्रजापति, बागमती प्रदेस सांसद भावना श्रेष्ठ, उपप्रमुख एवं नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठ, भक्तपुर जिल्ला संयाेजक सुनिल बासुलगायत वक्ताहरूले मन्तव्य दिनु भएकाे थियाे । देवकी श्रेष्ठकाे अध्यक्षतामा नयाँ वडा समिति गरेकाे छ ।