छ्यांग हुनुस् तर नाङगो नहुनुस्ः भक्तपुरका सिडिओ


बैशाख २३, २०८२, मङ्गलबार | दिउँसो ०३:४७ बजे | 130


छ्यांग हुनुस् तर नाङगो नहुनुस्ः भक्तपुरका सिडिओ

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्यालले सूचना माग्दा आफूहरु छ्यांगै भएर सूचना दिन तर नांगो भएर नदिन निर्देशन दिएका छन् । नागरिकको सूचनाको हकलाई कुण्ठित नगरी सूचनाको नाममा गोपनियताको हकको उल्लघन नगर्न उनको निर्देशन थियो ।
भक्तपुर जिल्लाको सूचना अधिकारीहरुसँंग सूचनाको हक संरक्षणमा सूचना अधिकारीहरुको भूमिका विषयमा मंगलबार भक्तपुरमा भएको अभिमुखीकरण कार्यक्रममा उनले सूचना प्रवाहको विषयमा सूचना अधिकृतहरुलाई सचेत पारेका थिए । 
भिडिओको लागि युट्युव Abcdkhabar मा गएर हेर्न सक्नुहुन्छ । 

Comments