सकियो ३१ औं नेपालमण्डलव्यापी बौद्ध बक्तृत्वकला 


साउन ३, २०८२, शनिबार | साँझ ०६:३५ बजे | 365


सकियो ३१ औं नेपालमण्डलव्यापी बौद्ध बक्तृत्वकला 

भक्तपुर । मुनि विहार बौद्ध परियति केन्द्र मुनि विहार श्री धर्माेतम महाविहार इनाचो भक्तपुरको आयोजनामा ३१ औं नेपालमण्डलव्यापी बौद्ध बक्तृत्वकला प्रतियोगिता शनिबार भक्तपुरका सकिएको छ । प्रतियोगिताको उदघाटन संघाराम विहारका विहार प्रमुख भिक्षु उपतिस्स महास्थवीर ढल्को काठमाडौले गरेका थिए । प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरियो । 
 

Comments