भक्तपुर बारको अध्यक्षमा रामसुन्दर खाइतू


साउन १०, २०८२, शनिबार | राति ०८:३७ बजे | 2425


भक्तपुर बारको अध्यक्षमा रामसुन्दर खाइतू

भक्तपुर । भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामसुन्दर खाइतू विजयी भएका छन् । सुरोजकुमार तुछेंलाई हराउँंदै खाइजू विजयी बनेका हुन् । 

Comments