स्वतन्त्र पत्रकार संघ भक्तपुरले उम्मेदबारहरुसँंग साक्षात्कार गर्ने


माघ २०, २०८२, मङ्गलबार | राति ०७:४३ बजे | 405


स्वतन्त्र पत्रकार संघ भक्तपुरले उम्मेदबारहरुसँंग साक्षात्कार गर्ने

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले फागुन २१ गते हुने निर्वाचनमा उम्मेदबार बनेका विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदबारहरुसँंग साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार भएको मासिक भेटघाट तथा चियापान कार्यक्रममा यसबारेमा छलफल गरी निर्णय गरिएको हो । फरक फरक दिनहरुमा फरक फरक उम्मेदबारहरुलाई बोलाई साक्षात्कार गर्ने जनाइएको छ । 

Comments