योगेन्द्र लामाको चुनावी प्रचार व्यापाक
फाल्गुन ११, २०८२, सोमबार | राति ०७:२२ बजे | 125
उज्यालो नेपाल पार्टीका तर्फबाट काभ्रे–१ क्षेत्रका उम्मेदवार योगेन्द्र लामाले चुनावी प्रचारलाई व्यापाक बनाएका छन्।
उनले घरदैलो अभियानअन्तर्गत स्थानीयस्तरमा जनताको समस्या सुन्ने र समाधाको प्रतिबद्धता जनाएका छन्।लामाले शिक्षा, स्वास्थ्य, सडक–सञ्जाल र रोजगारीका विषयहरूलाई प्रमुख प्राथमिकतामा राखेका छन्।
लामाले जनताका साना–ठूला सबै गुनासो सुनि सम्बोधन गर्न प्रतिवद्धता जनाएका छन्। उनको पक्षमा जनलहर पनि व्यापक देखिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
