सुनकोशी गापा र कमलामाई नपा धुरा बजारमा घरदैलो
फाल्गुन ६, २०८२, बुधबार | राति ०९:४२ बजे | 220
सिन्धुली, ६ फागुन
नेपाल मजदुर किसान पार्टीले सुनकोशी गापा र कमलामाई नपा धुरा बजारमा बुधबार घरदैलो तथा कोणसभा गरेको छ ।
सभामा सिन्धुली -२ का उम्मेदवार रामेश्वरी कोजुले नेमकिपा को घोषणापत्रबारे स्पष्ट पार्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
