साहित्य

चिन्ता

आफ्नो घरेलु सामग्रीभन्दा अरूकै सामान मात्रै सजिलो लाग्छ आफ्नो मौलिक परम्पराभन्दा अरुको चाडपर्व रमाइलो लाग्छ, किनकि, उनीहरूलाई संस्कार सिकाउन जानेनौं ।