दुई हत्तास मानसिकताको गोरू


कार्तिक १३, २०७८, शनिबार | दिउँसो ०३:३२ बजे | 20


दुई हत्तास मानसिकताको गोरू

कुमार
गोरू एउँता चितवनको जङ्गलमा हुर्केको
आर्काे गोरू झापाको जङ्गलमा हुर्केको
अलि मोटे गोरू डेढलाखको गोठको खातमा सुतेको
अर्काे झापाको गोरू गोठमा नुहान करोडको सामान थन्काएको
वेलावेलामा दुई गोरू दोहरी भाषण चर्काउने
गोठ सफा गर्न वसेकाहरू
 तालि ठताउन खुम चलाख
दुवैले खुम गोठ सफा गर्न बसेकाहरू
 हौस्याउन नि जाने
गोरू र गोठ सफा गर्न वसेकाहरू
 हेरचाहमा तल्लिन
दुई गोरू वेला मौकामा माईकमा भाषण छात्नि चलाख
हेरचाह गर्ने वेलामा,वेलामा तालि ठोकन्
गुलामी गर्छन्
आर्काे पटक हाम्रो गोठठूलो पार्न

उत्साहित पार्छन्
दुई गोरू पालैपालो एक आर्काको पोल खोल्छन्
दायाँ बायाँ हात फैलाए वरपर वसेकालाई
 वचेर हिड् भन्छन्
खोई अगामी समयमा जनताहरू
कुन गोठलाई ठूलो पार्छन हेर्न बाकी छ,
पालैपालो हामो गोठ कसैले टुक्रा पार्न नसकेको
भाषण आफ्नै हेरचाह गर्ने
 लाज पचेकाहरूको अगाडि हो
पातलो गोरूको एउँटै तोरी किचीक पार्न
नसकेर जिल परेकाछन् ,
दुई गोरू आ आफू बचेको  मस्ती रजाईमाछन्
गोरू माईकमा लाज पचाई भाषण छातेको देखेर
जनताहरू तिरीमिरी झ्याई परेकाछन् ,
गणन्तत्रले कुख्यात कति प्रधान मन्त्री
भएर रहेछन् अंक गणितमा आउने भयो ?
गणन्तत्र यस्तोले जनता वाक भैसकेकाछन् ।
२०७८÷०७÷१३ गते

Comments