केही गरौ जीवनमा


कार्तिक १०, २०७८, बुधबार | विहान ०४:०८ बजे | 35


केही गरौ जीवनमा

( गद्य कबिता )
जीवनमा आफू जिऊन
संघर्ष गर्नैपर्छ ,
आमा, बुबा र गुरु गुरूहरूको
अर्ति उपदेश
शिरोपर गर्नु
भविश्यको सुनिश्चिताको मार्ग हो ,
आफू पनि अहिले नै
आमा, बुबा र गुरू
भएर त एकपटक हेर
अनि संसारमा आफ्नो
महत्व अहिले नै थाहा लाग्छ ।
 ले.कुमार लघु ।
२०७८÷०७÷१० गते
    व्यासी –ः२ भक्तपुर

Comments