सकियो सुलोचना सैजूको एकल कविता बाचन


बैशाख १२, २०८२, शुक्रबार | साँझ ०४:१२ बजे | 205


सकियो सुलोचना सैजूको एकल कविता बाचन

भक्तपुर । शुक्रबार भक्तपुरमा कवियत्री सुलोचना सैजू (जोशी)को एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा कवियत्री सुलोचनाले आफनो क्वाःजाः दुनेया जिगु सासः कविता संग्रहमा संग्रहित सात वटा कविताहरु सुनाएकी थिइन् । 
कार्यक्रम विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि भक्तपुरमा भएको थियो । कार्यक्रममा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले स्वागत गरेका थिए । कार्यक्रममा झण्डै दुई दर्जन साहित्यकारहरु उपस्थित रहेका थिए । 

Comments