विजुक्छेंको जेलका चिठीहरु अंग्रेजीमाः भोलि विमोचन


साउन १, २०८२, बिहीबार | दिउँसो १२:३२ बजे | 645


विजुक्छेंको जेलका चिठीहरु अंग्रेजीमाः भोलि विमोचन

भक्तपुर । नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेंद्धारा लिखित जेलका चिठीहरु नामक पुस्तक अंग्रेजी भाषामा पनि बजारमा आउने भएको छ । पुस्तकको भोलि शुक्रबार भक्तपुरमा सार्वजनिकीकरण गर्न लागेको छ । 
बाल विकास सेकेण्डरी स्कुल लिवाली भक्तपुरले पुस्तक प्रकाशन गरेको जनाइएको छ । कायक्रम होटेल हेरिटेज बाराहीस्थान भक्तपुरमा दिउँंसो साढे १ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ । 

Comments