शिक्षा

वागीश्वरीका विद्यार्थीहरुले गरे इलाममा सामुदायिक सर्वेक्षण

भक्तपुर । वागीश्वरी कलेज स्नातक तहका मानविकी सङ्कायका तेस्रो र चौथो वर्षमा सामाजिक कार्य, समाजशास्त्र र ग्रामीण विकास विषय अध्ययनरत २६ जना विद्यार्थीहरुको जनकपुर, इलाम र दार्जीलिङमा सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम माघ २ गते देखि ४ गतेसम्म भयो ।  कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुले सिन्ध...