प्रथम चाँगुनारायण कप विद्यालयस्तरीय दौड प्रतियोगिता
कार्तिक २७, २०८२, बिहीबार | राति ०८:०० बजे | 125
चाँंगुनारायण । चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समिति खरिपाटी भक्तपुरको आयोजनमा प्रथम चाँगुनारायण कप विद्यालयस्तरीय दौड प्रतियोगिता भएको छ ।
प्रतियोगिता अन्तर्गत १ कि.मी– बातुमहादेव ने.नि.प्रा. कार्यालय भवन, २ कि.मी– बातुमहादेव– लप्टनडाँडा घुमाउने, ३ कि.मी– यातुमहादेव भङ्गकाली बसस्टप रहेको जनाइएको छ ।
नगरकोट भ्रमण वर्ष २० को अवसरमा प्रतियोगिता भएको जनाइएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद प्रतियोगिताको नारा रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
.jpeg)