महिनावारी स्वच्छता दिवसमा एक्स-पोज नेपालले गर्याे साइकल र्याली
काठमाडाैं, १५ जेठ । महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स-पोज नेपालले एघाराैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे उपलक्षमा साइकल र्याली आयाेजना गरेकाे छ । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय म...