खेलकुद

फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई 

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै राख्न सफल भएको छ ।  नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते आयोजित प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदक सहित भक्तपुरले उपाधि आफसँगै राखेको हो ।  यस्तै प्रतियो...